नियम १३
सैनिक प्रहरीले आवश्यक सोधपुछ गर्न सक्ने
सैनिक प्रहरीले ऐन वा यस नियमावली बमोजिम सुव्यवस्था र अनुशासन कायम राख्ने प्रयोजनको लागि सम्बन्धित व्यक्तिसँग आवश्यक सोधपुछ गर्न र सो सम्बन्धमा जाचबुझ गरी आवश्यक कारबाहीको लागि सम्बन्धित अधिकृत समक्ष लेखी पठाउन सक्नेछ ।